Logo

अर्थशास्त्रमै विद्यावारिधि गरेका डा. भट्टमाथि किन भिराईदैछ ‘अयोग्यता’ को बिल्ला ?

काठमाडौं । बैंक तथा वित्तीय सँस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक गत २४ चैतदेखि नेतृत्वविहीन छ । २०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल सकेर गत चैत २२ गते राष्ट्र बैंकबाट विदा भएपछि गभर्नर पद खाली छ । रिक्त राष्ट्र बैंकको महत्वपूर्ण नेतृत्व डेपुटी गभर्नर निलम ढुंगाना तिमल्सिनाको जिम्मा लगाईएको…