काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार बढेको छ । नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८ को विन्दुमा कायम भएको छ । आज ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ । आज ७ अर्ब ८७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर…