काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने भएको छ ।
बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख १७ गते कञ्चनपुरको महेन्द्रनगरमा जागरण अभियान सकिने बताएका हुन् ।
हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत फागुन १२ गते सुरु भएको थियो ।




















प्रतिक्रिया