Logo

एमालेले वैशाख ११ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने, १ लाख युवा सडकमा उतार्ने

काठमाडौं । नेकपा एमालेले वैशाख ११ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । सरकारको नेतृत्वकर्ता दल एमालेले लोकतन्त्र दिवसको अवसर पारेर एक लाख युवालाई काठमाडौँमा उतारेर शक्ति प्रदर्शन गर्ने भएको छ । नेकपा एमाले युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार देशभरका कम्तीमा एक लाख युवाहरू वैशाख ११ गते काठमाडौँमा भेला हुनेछन् । काठमाडौँको…