Logo

नेपालमा सुरु भयो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ डेलिभरी

काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्पले ‘ट्रान्सफर्मर एसयूभी’ भनेर चिनिने ‘दिपल ई०७’ को औचपारिक डेलिभरी सुरु गरेको छ । अब ‘अटोमोटिभ इन्थुजियास्ट’ र ई०७ का ग्राहकले ट्रान्सफर्म गर्न सक्ने क्षमता भएको एसयूभीको ‘फस्टह्यान्ड’ अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । एउटा बटन थिच्ने बित्तिकै ‘लक्जरियस एसयूभी’ बाट सजिलैसँग बहुउपयोगी ‘पिकअप ट्रक’ र ‘क्याम्पिङ भेहिकल’ मा परिणत…