Logo

नेपाल आयल निगममा ‘मिसन ८४’: मन्त्री र कार्यकारी निर्देशकको मिलेमतोमा कमिसनको खेल

काठमाडौं । नेपाल आयल निगम भ्रष्टाचारको अखडा बन्दै गएको छ । अप्ठ्यारो अवस्थामा पनि आयल निगमलाई नाफामा पुर्याएर कार्यकाल समाप्त हुनु अगावै उमेश थानी निगमबाट बाहिरिए । तर उनीपछिको नेतृत्व सम्हालेका चन्डिका भट्टले भने आयल निगमलाई घाटामा पुर्‍याएका छन् । कम्पनी घाटामा जाँदा पनि कमिसन र बोनस खान मिल्ने सार्वजनिक संस्थान आयल निगम हो ।…