Logo

सशस्त्र प्रहरीमा जागिर खुल्यो, कति चाहिन्छ योग्यता (सूचनासहित )

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले साधारण समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि नयाँ भर्ना आह्वान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवश्रोत विभाग, हलचोकले शुक्रबार एक सूचना जारी गर्दै जवान र विभिन्न ट्रेडका परिचर गरी कुल ६६६ पदका लागि दरखास्त माग गरेको हो। सूचना अनुसार कुल पदमध्ये सशस्त्र…