काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेको छ । आजका लागि मूल्य प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १…