Logo

नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडाैं । नेपाल एसबिआई बैंक न्युरोड शाखाद्वारा विश्व वित्तीय सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार डिएभी कलेज ललितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सिपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ । उक्त कार्यक्रममा स्नातक तह व्यवस्थापन संकायमा…