Logo

दैनिक १२ सय नेपाली कामको खोजीमा विदेशतिर : आर्थिक स्थायित्वमा गम्भीर चुनौति

काठमाडौं । मुलुकमा आर्थिक अनुशासनहीनता बढ्दो छ । रोजगार सिर्जनामा गम्भीर गिरावट छ, वैदेशिक व्यापारमा आयातको हिस्सा ९८ प्रतिशतभन्दा बढी र निर्यात २ प्रतिशतभन्दा कम छ । वैदेशिक सहायता तथा अनुदानमा ठूलो कटौती भैरहेको छ । प्रशासन चलाउन ऋण लिनुपर्ने बाध्यता छ भने बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पूँजीको थुप्रो लागेको छ । कर्जा…