काठमाडाैं । भारतको सबैभन्दा ठूलो ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (ओइएम) बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ । कम्पनीले सोमबारका दिन काठमाण्डौको भिवान्ता होटलमा एक कार्यक्रम आयोजना गर्दै एयर कुलरहरु सार्वजनिक गरेको हो । कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरू सहभागी भए । कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण…