काठमाडौं । नेपाली कांग्रेसका युवा नेता, सदाबहार मिडियाद्वारा सञ्चालित नेपालबहस डटकमका अध्यक्ष एवं प्रधानसम्पादक, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कांग्रेस सूचना संचार तथा प्रचार विभागका सदस्य इन्द्रबहादुर रिजाललाई पितृशोक परेको छ । रिजालका पिता डिल्लीराज रिजालको फागुन २७ गते मंगलबार राती ९ बजे निधन भएको हो । स्याङजा जिल्लाको विरुवा गाँउपालिका वडा नं ८ स्थित…