काठमाडौं । आज पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको मूल्य घटेको छ । आज ८ अर्ब ३९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ ।…