Logo

४६ अंकले घट्याे सेयर बजार, १० अर्ब नाघ्यो कारोबार

काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको मूल्य घटेको हो । आज १० अर्ब ९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको…