Logo

तोलामा १४ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ । आज सुनकाे मूल्य १ लाख ६९ हजार ५ सय रुपैयाँ ताेकिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ रहेको थियाे । अघिल्लो दिन प्रतितोला १९१५…