काठमाडौं । जेनजी सहिद स्मृति दिवस २०८३ को अवसरमा बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा जेनजी आन्दोलनका घाइतेहरूले नाटक प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनका क्रममा भएका घटना, त्यसबाट घाइते तथा सहिद परिवारले भोगिरहेको पीडा र सरकारले पूरा गर्न बाँकी रहेका अपेक्षालाई नाटकमार्फत प्रस्तुत गरिएको हो । कार्यक्रममा बोल्दै घाइते जेनजी नेपालका अध्यक्ष बादल…