काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार सुनकाे मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य…