काठमाडौं । देशको आन्तरिक र नागरिक सुरक्षा गर्नु पर्ने प्रहरी संगठनलाई गृहमन्त्री रमेश लेखक निरन्तर हस्तक्षेप गरेर पंगु बनाउन खोजेका छन् । यो अवस्थामा पनि प्रहरी आफ्नो क्षमता बचाउन लागि परेको छ । प्रहरी नहुने हो भने के होला आन्तरिक सुरक्षा आम नागरिक भन्छन् । गृह प्रशासन कांग्रेसी भगिनी संगठन बनाइँदै छ । कुनै बेला…