Logo

राष्ट्र बैंकद्वारा रु.१ र २ का सिक्का सटही गर्न सकिने व्यवस्था, केरमेट भएका नसटिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका रु. १ र २ का सिक्का सटही गर्न व्यवस्था गरेको छ । राष्ट्र टक्सार महाशाखाबाट रु.१ र २ का सिक्का सटही गर्न सकिने व्यवस्था गरिएको हो । चलनचल्तीमा रहेका रु. १ र २ का कम्तीमा १०० रुपैयाँ बराबरका सिक्का सटही गरेर सोबापत रकम प्राप्त गर्न सकिन्छ ।…