काठमाडाैं । युवा विकेटकिपर ब्याटर अलिसाकुमारी यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गरेकी छिन् । आइसिसी यू-१९ महिला विश्वकप खेलेर फर्किएकी अलिसाले बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्धको खेलमा डेब्यू गरेकी हुन् । उनलाई राष्ट्रिय टोलीकी कप्तान इन्दू बर्माले डेब्यू क्याप दिएकी थिइन् । १८ वर्षीय अलिसा घरेलु क्रिकेट मधेश प्रदेशबाट खेल्ने गर्छिन्। त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्ध…