काठमाडाैं । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाल-भारत सम्बन्धका विविध विषयका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे कुराकानी भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको चर्चा गर्दै नेपाल र भारतका नागरिक तथा…