Logo

साढे २४ अंकले बढ्याे सेयर बजार, कारोबार रकम ९ अर्ब ४० करोड नाघ्यो

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७ को विन्दुमा कायम भएको छ । आज १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घटेको छ । आज ९ अर्ब ४० करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको…