काठमाडौं । महाधिवेशन सकिएको सात महिनापछि नेकपा एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन टुंगिएको छ । अध्यक्ष माधवकुमार नेपालले अपानि-४ जारी गर्दै नेताहरुको कार्य विभाजन टुंग्याएका हुन् । महाधिवेशन सकिएको लामो समयपछि मात्र पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिन, पदाधिकारी चयन गर्न, स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको थियो । नेकपा एसले जिल्ला र संघीय निर्वाचन क्षेत्र इञ्चार्ज…