काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । आज सुनकाे मूल्य प्रतितोला मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन १ लाख ६० हजार ४ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १८६५…