Logo

बालयौन दुरुपयोगमा मदन राई दोषी ठहर

काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा पक्राउ परेर धराैटीमा छुटेका मदन राईलाई खोटाङ जिल्ला अदालतले दोषी ठहर गरेको छ । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए । उनका अनुसार, सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय…