Logo

कामना सेवालाई अग्राधिकार सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती

काठमाडाैं । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकवाट अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृती प्राप्त गरेको छ । बैंकले आफ्नो १ औं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरि स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो । नेपाल राष्ट्र बैंकले मंगलबार अग्राधिकार सेयर जारी गर्नको लागि स्वीकृती प्रदान…