Logo

अर्थ

भोलिदेखि काठमाडौंका यी क्षेत्रमा विद्युत् अवरुद्ध हुने



काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधवारदेखि १० दिनसम्म दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले मंगलबार जारी गरेको सूचनाअनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रका क्षेत्रमा भूमिगत विद्युत् लाइन निर्माण कार्यका लागि विद्युत् आपूर्ति रोकिएको हो। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रभावित क्षेत्रका बासिन्दाले विद्युत् सेवाबाट वञ्चित हुनुपर्नेछ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार १५:५७   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।