Logo

‘लाज शरणम्’का तीन पोस्टरमा भिन्न-भिन्न कथा

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले आज चलचित्रका तीन वटा पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका पोस्टरमा चलचित्र अधिकांश मुख्य कलाकार अटाएका छन् । पोस्टरमा पाँच जना कलाकार फिचर्ड छन् । चार जना चिनिए पनि एक जना चिनिँदैन । पहिलो पोस्टरमा कफिनभित्र हरिस…