Logo

खेलकुद

राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप)को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो ।

प्रकाशित मिति : १७ पुष २०८१, बुधबार १७:१०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।