Logo

राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप)को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो ।