काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जना रानामरलाई ड्रिम अन एजुकेसन कन्सलटेन्सीले सोमबार आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । महिला फुटबलमा उनी लोकप्रिय खेलाडीमा पर्छिन् । घरेलु फुटबलमा उनी आर्मीबाट खेल्छिन् । ड्रिम अनका प्रबन्ध निर्देशक भीमबहादुर थापा र अञ्जनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता एक वर्षका हुनेछ । एन्फा…