झापा । प्रधानमन्त्री केपी शर्मा ओली व्यावसायिक कम्प्लेक्स ( बिजिनेश टावर) उद्घाटनको उद्घाटन गर्न गृहजिल्ला झापा पुगेका छन् । सोहि क्रममा प्रधानमन्त्री ओलीको विरोध गर्ने एक जना रास्वपा कार्यकर्ता पक्राउ परेका छन् । आइतबार झापाको मेचीनगर ७ इँटाभट्टामा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी गरेका हुन् । प्रदर्शनकारी ‘केपी ओली मुर्दावाद, राजनीतिक प्रतिशोध बन्द गर,…