Logo

ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल निर्वाचित

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान) को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । शक्रबार सम्पन्न एसोसिएसनको निर्वाचनमा प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । गत बिहीबार एसोसिएसनको ३० औं साधारणसभा सम्पन्न भएको थियो । बिहीबार सर्वसम्मत रूपमा एसोसिएसनको अध्यक्ष चुन्ने प्रयास गरिए पनि तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा शुक्रबार निर्वाचन…