काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार ३ लाख ४ हजार ३ सय रुपैयाँ…