Logo

दुर्गा प्रसाईंको बयान- कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी दाबी गरिएको कागजात फेक

काठमाडौं । मेडिकल व्यवसायी दूर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको दाबी गर्दै सार्वजनिक गरेको कागजात नक्कली (फेक) भएको भएको बयान दिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)का अधिकारीहरूसँगको बयानमा प्रसाईंले उक्त कागजातहरू नक्कली र त्यसमा कुनै सत्यता नभएको बयान दिएका हुन्। प्रसाईंले आफूलाई ह्वाट्स एपमार्फत उक्त डकुमेन्ट आएको बताएका छन्। ‘मलाई कसैले…