Logo

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँ घटेर १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियाे । यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घट्दै १ हजार…