Logo

समता घरेलु लघुवित्तको एफपीओ नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार समता घरेलु लघुवित्तको एफपीओ सूचीकृत भएको छ । कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सूचिकृत भएको हो ।