काठमाडौं । एनसेलमा भ्वाइस र डेटा सेवा साटफेर गर्न सकिने भएको छ । ग्राहकले यो नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहकले सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ । सधैं अनमा ग्राहकले प्याक…