Logo

१४ प्रतिशत घट्यो नेपाल टेलिकमको नाफा, प्रतिसेयर आम्दानी कति?

काठमाडौं । नेपाल टेलिकमको खुद नाफा १४.२ प्रतिशतले घटेको छ । टेलिकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा गत आर्थिक वर्षको साेही अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ थियो । वित्तीय आम्दानी पहिले १ अर्ब ७५ करोड रहेकोमा अहिले १ अर्ब…