Logo

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत सोमवार वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । कर्जा, बचत तथा बैंकिङ् सेवा सुविधा जस्ता विषय सम्वन्धी ज्ञान प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको  बैंकले जनाएको छ । बैंकको कर्मचारीहरुको उपस्थितिमा उक्त प्रभातफेरी कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरदेखि मैतीदेवी…