काठमाडाैं । गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेकाे छ । बिहीबार सांझ बसेकाे बैंक संचालक समिति बैंठकले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद तथा १० प्रतिशत बाेनस सेयर गरि २० प्रतिशत लाभांश घाेषणा गरेकाे हाे । बैंंक संचालक समिति ३५१औँ बैठकले हाल कायम चुक्तापुँजी ६ अर्व २ कराेड १३ लाख ४८ हजार ३…