Logo

नुवाकोट बेत्रावती: ड्रोनबाट देखिएको पछिल्लो अवस्था (तस्विरहरु)

काठमाडाैं । भोटेकोशीमा आएको बाढीका कारण नुवाकोटको बेत्रावती बजार खण्डहर बन्न पुगेको छ । बेत्रावती त्यस क्षेत्रको ठूलो बजारको रुपमा लिइन्थ्यो । धार्मिक, ऐतिहासिक, आर्थिक र सामाजिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिने बजारको अहिले नामोनिसान छैन । तस्विरहरु: