Logo

जावलाखेल ग्रुपले दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। देशमा विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित परिवार तथा समुदायको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गर्ने घोषणा गरिएको हो। जावलाखेल ग्रुपले विपद्को यस घडीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त…