काठमाडौं । राजबहादुर सानेको निर्देशनमा बन्ने सिनेमा ‘गंगा रानी’मा बुद्धि तामाङ, रवीन्द्र झा र आशुतोष झा अनुबन्धित भएका छन् । निर्देशक सानेले सिनेमामा एकसाथ तीन कलाकार अनुबन्धित भएको जानकारी दिएका हुन् । यसअघि सिनेमाको मुख्य भूमिकामा अभिनेत्री वर्षा शिवाकोटी र नव कलाकार रोशन केसी अनुबन्धित भइसकेका छन् । उनीहरू सिनेमाको मुख्य भूमिकामा देखिनेछन् । सिनेमा…