Logo

नेपाल लाइफको ‘विजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने विजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ। होटल याक एन्ड यती, काठमाडौंमा भदौ १ गतेदेखि २ गतेसम्म सञ्चालन भएको सम्मेलन Lead, Aspire, Evolve नाराका साथ सम्पन्न भएको हो। सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० जनाभन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो। पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ…