Logo

प्रमुख समाचार

प्रतिनिधिसभाको बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलवार १०:३८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।