Logo

तेरापन्थ युवक परिषद्को रक्तदान र नेत्रदान अभियान, ‘मह जोडी’ सद्भावना दूत घोषणा

काठमाडौं । तेरापन्थ युवक परिषद्, काठमाडौंले रक्तदान तथा मरणोपरान्त नेत्रदानलाई जनआन्दोलनका रूपमा विस्तार गर्ने अभियान घोषणा गरेको छ । परिषद्ले सोमबार पत्रकार सम्मेलनमार्फत नेपाली कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’ अभियानको सद्भावना दूत (ब्रान्ड एम्बेसडर) घोषणा गरेको हो । परिषद्का अनुसार श्रेष्ठ र आचार्यको सामाजिक प्रभाव, जनस्तरसम्मको पहुँच तथा मानवीय अभियानप्रतिको…