Logo

उदयपुर र चितवनबाट ३६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले उदयपुर र चितवनबाट ३६७ किलोभन्दा बढी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। नियमित गस्तीमा खटिएको प्रहरी टोलीले उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिकबाट १९९ किलो ३२० ग्राम गाँजासहित रुपन्देहीका २१ वर्षीय सोम मगरलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार टिपरको ढालाभित्र लुकाएर राखिएको नौ वटा बोराबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।…