काठमाडौं । एनएमबि बैंकले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला–१ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कालीकोट जिल्लाको तिला खोलामा एससी पावर कम्पनी प्रालिद्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत रु. ५९.४ अर्ब रहेको छ । कुल लागतमध्ये बैंकहरुको ऋण लगानी रु. ४४.५५ अर्ब रहनेछ । यस वित्तीय…