Logo

सर्लाहीमा ६६० केजी गाँजासहित दुईजना पक्राउ

सर्लाही । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१४, डाइनीखोलाबाट ६ सय ६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो, बर्दिबास शाखाबाट खटिएको प्रहरी टोलीले डाइनीखोलामा दुई छुट्टाछुट्टै स्थानमा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा लालबन्दी–१४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुन माया थिङ छन्। लागूऔषध नियन्त्रण ब्यूरोका…